पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच आज (आइतबार) भेट हुने भएको छ।
आज दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा भेटघाट हुने भएको हो।
यो भेटघाटले राजनीतिक वृत्तमा विशेष चासो उत्पन्न गरेको छ। पछिल्लो समय अध्यक्ष ओली र भण्डारीबिच पार्टी नेतृत्वलाई लिएर संघर्ष जारी रहेको बेला यो भेट हुन लागेको हो।
प्रकाशित: ४ श्रावण २०८२ १२:४४ आइतबार