राजनीति

कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाशको प्रस्ताव अस्वीकार गरेँ: रक्षा बम

जेन-जी आन्दोलनकर्तामध्येकी एक रक्षा बमले नेपाली कांग्रेसले उम्मेदवार बन्न गरेको प्रस्ताव अस्वीकार गरेको बताएकी छन् ।  

नागरिकसँगको कुराकानीमा उनले कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले गरेको प्रस्ताव आफूले अस्वीकार गरेको बताइन् ।  

उनले भनिन्, ‘मलाई नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनका लागि उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको थियो । मैले मानिन् ।’

प्रकाशित: ६ माघ २०८२ १४:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App