राजनीति

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी

रास्वपाको सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह विजयी भएका छन्।

सहमहामन्त्री पुरुषतर्फ शाह र ढकालसहित रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरु र हिमेश पन्त प्रतिस्पर्धी थिए।

प्रकाशित: १२ असार २०८३ १९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App