राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरूबिच छलफल भएको छ।
बिहीबार साँझ भएको छलफलमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डोलप्रसाद (डिपी) अर्याल सहभागी थिए।
सरकार गठनका विषयमा नेताहरूबिच छलफल भएको बुझिएको छ।
यो पनि पढ्नुहोस्
भावी सरकारको ‘रोडम्याप’ कोर्दै रास्वपाका ‘हाई कमान्ड’
यो पनि पढ्नुहोस्
मन्त्रीको नाम टुंगो लगाउन शुक्रबार रास्वपाको निर्णायक बैठकप्रकाशित: ५ चैत्र २०८२ १८:५१ बिहीबार