राजनीति

मन्त्रिपरिषद बैठक जारी

जारी मन्त्रिपरिषद् बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

नेपाल सरकार मन्त्रिपरिषदको बैठक जारी छ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा बाढीपछिको उद्धार तथा राहतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा संसदमा उठेका विषयको सम्बोधनसँगै पीडितको माग सम्बोधनका लागि आवश्यक निर्णय गर्नेछ।

प्रकाशित: १८ भाद्र २०८३ १६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App