राजनीति

कांग्रेस समूह एकै ठाउँ नाराबाजी गर्दै: संयमतासहित सुरक्षा दिँदै प्रहरी

यी दृश्य निर्वाचन आयोग परिसर अगाडिको हो । जहाँ नेपाली कांग्रेसका दुई समूह आधिकारिकताको विषयमा छलफल गर्न निर्वाचन आयोग पुग्दा दुवैले नाराबाजी गरिरहेका छन् ।  

अघि फरक फरक ठाउँबाट नाराबाजी गरिरहेका कांग्रेसका नेता कार्यकर्ता अहिले एकै ठाउँ भेला भएका छन् । दुवै समूहलाई नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ ।

No description available.

प्रकाशित: २ माघ २०८२ १७:०९ शुक्रबार