राजनीति

मन्त्रिपरिषद् बैठक सुरु

<br>

मन्त्रिपरिषदको बैठक सुरु भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा बैठक बसेकाे हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

आज बैठक बस्नुअघि प्रधानमन्त्री शाहले कोशी र कर्णाली प्रदेशका सांसद्हरुसँग छलफल गरेका थिए। 

प्रकाशित: १६ चैत्र २०८२ १६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App