सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।
आज बसेको बैठकले प्रतिनिधि सभाको २०८३ असोज १५ गतेसम्मको सम्भावित कार्यतालिकामाथि छलफल गरी आवश्यक परिमार्जनसहित स्वीकृत गर्ने सम्बन्धमा परामर्श दिएको छ।
प्रकाशित: २६ भाद्र २०८३ १३:२४ शुक्रबार



