नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कलाकार बाबा पाख्रिन लगायत सयौं जनलाई पार्टीमा स्वागत गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
यो पनि पढ्नुहोस्
बाबा पाख्रिनलाई पार्टीमा भित्र्याउँदै दाहालले भने- ‘लोकतन्त्रको नयाँ फूल’
प्रकाशित: २१ असार २०८२ १४:५२ शनिबार