राजनीति

आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसी रहेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठकले नयाँ प्रहरी महानिरिक्षक (आईजीपी) नियुक्त गर्ने छलफल गरिरहेको छ।

आईजीपीका लागि ५ जना एआइजीहरु प्रतिस्पर्धामा छन्। ती पाँच जनामध्ये वसन्त कुँवर र श्यामलाल ज्ञवालीमध्ये एकजना भावी आईजीपी हुने सम्भावना छ। आईजीपी हुने प्रतिस्पर्धामा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन्।

प्रकाशित: १० चैत्र २०७९ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App