फोटो फिचर

देशभर देखियो नेपाल संवत् ११४७ को रौनक (तस्बिरमा हेर्नुस्)

तस्बिर : रासस

नेपाल संवत् ११४७ नयाँ वर्षका अवसरमा मंगलबार देशभर विविध कार्यक्रम आयोजना गरिएको छ।

विभिन्न स्थानमा परम्परागत भेषभूषासहित र्‍याली निकालिनुका साथै बाजागाजा, सांस्कृतिक झाँकी र विभिन्न नृत्य प्रस्तुत गरिएको हो।

नयाँ वर्षको अवसरमा शंखधर साख्वाको सम्झनामा माल्यार्पण कार्यक्रमसमेत आयोजना गर्नुका साथै म्ह: पूजासहित विभिन्न सांस्कृतिक कार्यक्रममार्फत नेपाल संवत् ११४७ को नयाँ वर्ष मनाइएको छ।

तस्बिर : रासस

प्रकाशित: २४ कार्तिक २०८३ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App