फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदै छ। यस अवसरमा वसन्तपुरमा विदेशी पर्यटकले पनि होली मनाएका छन्।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ।

























प्रकाशित: १८ फाल्गुन २०८२ १२:२५ सोमबार



