फोटो फिचर

बसपार्कमा टिकट बुकिङ गर्नेको भीड (फोटोफिचर)

आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि काठमाडौंको गोङ्गबु बसपार्कमा बसको बुकिङ गर्नेको भीड लागेको छ।

यातायात व्यवस्था विभागले नयाँ बसपार्क, गौशाला, चावहिल, कोटेश्वर, सुन्धारा र कलंकीलगायत टिकट काउन्टरबाट अग्रिम टिकट बुकिङ सुरु गरेको छ।

 

 

 

 

प्रकाशित: १ आश्विन २०७९ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App