समाज १५ कार्तिक २०८३ पश्चिमी वायुको प्रभाव: उच्च हिमाली भेगमा वर्षा र हिमपात, तराई र उपत्यकामा हुस्सु हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली भू-भागमा हिमपात र वर्षा सुरु भएको छ।
समाज १५ कार्तिक २०८३ स्याङ्जामा ट्र्याक्टर दुर्घटना: एक जनाको मृत्यु, चार घाइतेमध्ये एक गम्भीर स्याङ्जाको वालिङमा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।
राजनीति १५ कार्तिक २०८३ हात गुमाएका पीडितको गुनासो सुनेलगत्तै गृहमन्त्रीले गरे सिडिओलाई फोन तनहुँको आँबुखैरेनीमा आयोजित छलफलका क्रममा करेन्ट लागेर हात गुमाएका एक व्यक्तिले राहत नपाएको गुनासो गरेपछि गृहमन्त्री सुधन गुरुङले तत्कालै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई फोन गरेर राहत प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
अर्थ १५ कार्तिक २०८३ वाणिज्य बैंकको नाफा ४५.६ प्रतिशतले बढ्यो, तीन महिनामै कमाए १९ अर्बभन्दा बढी चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा ४५.६ प्रतिशतले बढेको छ।