फोटो फिचर

देश मै केहि गर्छु भन्नु के अपराध हो ? (फोटोफिचर)

मंगलबार संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्याय माग्दै युवाहरूले प्रदर्शन गरेका छन्।

बुधबार माइतीघरमा केही युवाहरूले स्वस्फुर्त रूपमा प्रदर्शन गरेका हुन्। युवाहरुले विभिन्न नारा लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।  

मंगलबार संघीय संसद् भवन अगाडि प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका थिए। कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ः०० बजे निधन भएको छ। 

 

खुशी 0%
दुखी 55.6%
अचम्मित 11.1%
हास्यास्पद 0%
क्रोधित 33.3%
अर्को समाचार
Download Nagarik App