शिक्षा

एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को परीक्षा तालिका सार्वजनिक गरेको छ।

गत माग ११ गते बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले चैत १७ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परिक्षा चैत १७ गतेदेखि चैत २९ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: १४ माघ २०७९ ०१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App