सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा स्वीकार गर्ने निर्णय गरेकाे छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) बाट झण्डै २८ अर्ब रूपैयाँ बराबर सहुलियत ऋण लिने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
प्रकाशित: २२ चैत्र २०८२ १५:०१ आइतबार



