मलेसियाको बालाकोङस्थित आइस कम्पनीमा कार्यरत राना ७ बर्षदेखि मलेसियामा कामगर्दै अाएका थिए। केहीदिन अघि मात्र घर विदामा अाएर पुनः काममा फर्केका उनी सुतेको कोठामा मृत भेटिएपछि स्थानीय प्रहरीलाइ खबर गरिएको मलेसियामा कार्यरत पाल्पा छेर्लुङका श्रीधर पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार केहीदिन पहिले पाल्पा अर्गलीकै एक युवाको सुतेको अवस्थामा मृत्यु भएको थियो।

प्रकाशित: ४ मंसिर २०७२ ००:५६ शुक्रबार



