कला/साहित्य

को हुन उषा रजकलाई रातभरी हैरान पार्ने सञ्‍जोक?

अभिनेत्री तथा मोडेल उषा रजकले सामाजिक प्रयोगकर्तामाथि आफ्नो आक्रोश व्यक्त गरेकी छन्। मंगलबार उनले सामाजिक सञ्जालमा एक स्टेटस राख्दै ती व्यक्तिमाथि आक्रोश व्यक्त गरेकी हुन्। 

रातभरी लगातार आनावश्यक फोन म्यासेज गरेर हैरान पारेको घटनामा उनले सम्बन्धित व्यक्तिलाई लक्षित गर्दै यस्तो गैरजिम्मेवार व्यवहार अस्विकार्य रहेको उनले स्पष्ट पारेकी छन्। साथै उक्त उटना दोहोरियो भने बाध्य भएर कानुनी बाटो अपनाउने चेतावनी रजकको छ। 

उनलाई अनावश्यक फोन गर्ने व्यक्तिको नाम सञ्‍जोक कार्की रहेको उनले उल्लेख गरेकी छन्। जो राजनीतिक पृष्ठभुमिबाट र केही आफ्नो ‘कमन फ्रेन्ड’ बाट रहेका उनले प्रष्ट पारेकी छन्। 

प्रकाशित: १६ असार २०८३ ११:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App