कला/साहित्य

किराँतीद्वारा लिखित ‘समाजवादी लोकतन्त्रको दार्शनिक आधार’ पुस्तक सार्वजनिक

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कार्य संयोजन समिति सदस्य गोपाल किराँतीद्वारा लिखित पुस्तक ‘समाजवादी लोकतन्त्रको दार्शनिक आधार’ सार्वजनिक गरिएको छ।

शनिबार पार्टी संयोजक पुष्पकमल दाहालले उक्त पुस्तक सार्वजनिक गरेका हुन्।

पुस्तकले समाजवादी लोकतन्त्रको दार्शनिक आधार र समकालीन राजनीतिक बहसका विविध पक्षलाई समेटेको छ।

प्रकाशित: ६ भाद्र २०८३ ०९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App