धर्म/संस्कृति

कुमारीलाई तलेजुको दर्शन गराइयो

नयाँ कुमारी आर्यतारालाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ। तलेजुको दर्शनबाट कुमारीलाई शक्ति प्राप्त हुने विश्वास छ।

वसन्तपुरस्थित कुमारीघरबाट भैरव, गणेशको यात्रासहित कुमारीलाई तलेजु पुर्‍याइएको कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले बताए। तान्त्रिक रूपमा दीक्षित पुजारीले कुमारीलाई तलेजु भवानीको दर्शन गराएका हुन्।

प्रकाशित: १६ आश्विन २०८२ ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App