भिडियो

दीक्षितको अन्त्येष्टीमा राष्ट्रिय सम्मान (भिडियाे)

काठमाडौं– वरिष्ठ पत्रकार एवं साहित्यकार स्वर्गीय मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ। दीक्षितको बिहिबार बिहान ९७ वर्षको उमेरमा निधन भएको हो।

नेपाल सरकारले दीक्षितलाई राष्ट्रिय सम्मान दिएको छ। नेपाल सरकारका मन्त्रीहरुले आर्यघाट पुगी दीक्षितको पार्थिव शरिरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए। अन्त्येष्टीको समयमा नेपाल प्रहरीको टुकडीले राष्ट्रिय सम्मान गारद प्रदान गरेको थियो। 

प्रकाशित: ३० श्रावण २०७६ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App