खेल

दक्षिण अफ्रिकाको चौथो विकेट गयो ,दिपेन्द्रले दुई विकेट लिए

 

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले चौथो विकेट लिएको छ । दिपेन्द्र सिंह ऐरीले चौथो विकेट लिएका हुन । उनले व्यक्तिगत दोस्रो विकेट लिएका छन । 

प्रकाशित: १ असार २०८१ ०६:२८ शनिबार

#t_20worldcup