समाज

वसन्त चौधरीलाई कोरोना संक्रमण

व्यावसायी तथा साहित्यकार वसन्त चौधरीलाई कोरोना संक्रमण भएको छ। नर्भिक अस्पतालका संचालकसमेत रहेका चौधरीले ट्वीट गर्दै आफुलाई कोरोना भएको बताएका छन्। कोरोनाको सामान्य लक्षण देखिएको र चिकित्सकको सल्लाहमा घरमै आइसोलेसनमा बसेको उनले बताएका छन्।  

पछिल्लो पटक आफ्नो सम्पर्कमा आएकाहरुलाई सुरक्षित हुन उनले आग्रह गरेका छन्।

 

 

प्रकाशित: ५ कार्तिक २०७७ ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App