समाज

एकै दिन थपिए २ हजार २० संक्रमित

पछिल्लो २४ घण्टामा दुई हजार २० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ८ सय ७१ जना कोरोना मुक्त भएर घर फर्केका छन्। यस्तै ७ जना संक्रमितको मृत्यु भएको छ।    

 

प्रकाशित: २ आश्विन २०७७ १०:३६ शुक्रबार

कोरोना भाइरस