समाज

एकै दिन थपिए १५ सय ३९ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा  १५ सय ३९ जनामा संक्रमण भेटिएको हो।

यस्तै १६६८ जना कोरोना मुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ। 

प्रकाशित: ३१ भाद्र २०७७ १०:३७ बुधबार

कोरोना भाइरस