समाज

पछिल्लो २४ घण्टामा थपिए १४ सय ५९ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १ हजार ६२ जना कोरोना मुक्त भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: ३० भाद्र २०७७ १०:४३ मंगलबार

कोरोना भाइरस