समाज

पछिल्लो २४ घण्टामा थपिए १ हजार ३९ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार १ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा उक्त रिपोर्ट आएको हो।

यस्तै १ हजार १ सय ७३ जना कोरोना मुक्त भएर घर फर्केका छन्।

 

प्रकाशित: २८ भाद्र २०७७ १०:३९ आइतबार

कोरोना भाइरस