समाज

यसरी निर्माण हुँदै छ धुर्मुस–सुन्तली फाउन्डेसनले छाेडेको क्रिकेट रङ्गशाला (तस्बिरहरु)

चितवनमा अलपत्र बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणको काम पुनः सुरु गरिएको छ।

सङ्घीय, प्रदेश र स्थानीय तहले रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेपछि भरतपुर महानगरपालिकाको नेतृत्वमा निर्माण कार्यलाई पुनः सुरु गरिएको हो।

यो पनि पढ्नुहोस्

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको कामले पायो तीव्रता

भरतपुर महानगरपालिकाले हिमालयन कालिञ्चोक बीबीआर जेभीलाई ३० महिनाभित्र रगंशाला निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाएको छ।

अहिले निर्माण कम्पनीले दुई हप्तादेखि फिल्ड स्तरमा काम थालेको भरतपुर महानगरपालिकाका प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद प्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: १३ भाद्र २०८१ १८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App