राजनीति

मोरङ-३ बाट राप्रपाकी नेतृ रेखा थापाको उम्मेदवारी दर्ता

मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेकी छन्।

आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन्।

प्रकाशित: २३ आश्विन २०७९ ०७:३३ आइतबार

राप्रपा