राजनीति

१० बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले दिए राजीनामा

नेकपा एमालेका नेता भीम रावलले १० बुँदे कार्यान्वयन सहजीकरण गर्न बनाइएको कार्यदलबाट राजीनामा दिएका छन्। उनले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै गठित कार्यदलको संयोजकबाट राजीनामा दिएका हुन्।

उनले १० बुँदे कार्यान्वयन नभएको र दुई केन्द्रीय सदस्य नियुक्त गरेको भन्दै असन्तुष्टी जनाएका छन्।

प्रकाशित: ५ कार्तिक २०७८ १३:२२ शुक्रबार