राजनीति

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुभ साइतमा टीका ग्रहण

तस्बिर: गोरखापत्र अनलाइन

राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा साइतमा टीका ग्रहण गरेकी छन्। राष्ट्रपति निवासमा दशैको टीकाको शुभसाइतमा उनले टीका लगाएकी हुन्।

प्रकाशित: २९ आश्विन २०७८ ०६:५५ शुक्रबार

विजया दशमी राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति निवास