राजनीति

शुक्रबार एमाले स्थायी कमिटी बैठक, दुई एजेन्डामा छलफल हुने

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक शुक्रबार दिउँसो ४ बजे बस्ने भएको छ। तुलसीलाल प्रतिष्ठान च्यासलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने बताइएको छ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी), चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने एमाले स्रोतले बताएको छ।

प्रकाशित: २४ भाद्र २०७८ १३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App