राजनीति

नेपाल पत्रकार महासंघको महाधिवेशन सुरु

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ। ‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने नारासहित सुरु भएको महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' ले उद्घाटन गरे।  

राष्ट्रिय सभागृहमा भइरहेको महाधिवेशनको बन्दसत्रमा महासचिव रमेश विष्टले सांगठनिक र कोषाध्यक्ष राजेश मिश्रले आर्थिक प्रतिवेदन पेश गर्ने छन्।  

महाधिवेशन भएको एक महिनाभित्र नयाँ नेतृत्वका लागि निर्वाचन गरिसक्नु पर्ने हुन्छ।

 

 

प्रकाशित: ५ फाल्गुन २०७७ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App