राजनीति

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि परेको मुद्दा संवैधानिक इजलासमा पठाइएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास उक्त मुद्दा शुक्रबार गठन हुने संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो।  

संवैधानिक इजलासमा प्रधान्यायाधीश राणासहित पाँच जना न्यायाधीश हुने छन्। 

 

प्रकाशित: ८ पुस २०७७ ०७:५८ बुधबार

संसद विघटन संवैधानिक इजलास