राजनीति

नेकपाले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं-  नेकपा सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ। एक वर्ष पछि नेकपाको स्थायी कमीटी बैठक बस्न लागेको हो।

पार्टीमा उपाध्यक्षको पद थप गरेर विधान संशोधन प्रस्ताव स्थायी कमिटीमा लैजाने सचिवालयले निर्णय गरेको छ। स्थायी कमिटी बैठकको तयारीको लागि २७ गते सचिवालय बैठक पुन बस्ने छ। स्थायी कमिटी

प्रकाशित: २३ मंसिर २०७६ ११:३७ सोमबार

नेकपा सचिवालय