राजनीति

एमाले सचिवालय बैठक जारी

नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ। केहि समय अघिदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको हो।

बैठकमा मुलुकको राजनीतिक परिस्थिति, सरकारको कामबारे छलफल हुने बताइएको छ।

प्रकाशित: १ वैशाख २०८२ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App