राजनीति

सभामुख र दलका सचेतकहरूबीच छलफल जारी

सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतकबीचको छलफल सुरु भएको छ।

सिंहदरबारस्थित कार्यकक्षमा सभामुखका साथै  उपसभामुख  र दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक सुरु भएको हो।

बैठकमा संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिने विषयमा छलफल हुदै छ। 

प्रकाशित: ६ कार्तिक २०८१ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App