राजनीति

रास्वपाले ग्रहण नगरेको मुकुलको प्रतिवेदन, जसले कारबाहीसम्म पुर्‍यायो (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालको समीक्षा यात्राको प्रतिवेदन सार्वजनिक भएको छ। 

ढकालसँग गरिएको प्रतिवद्धताबमोजिम रास्वपा सभापति रवि लामिछानेले प्रतिवेदन सार्वजनिक गरेका हुन्।

सोही प्रतिवेदनका कारण ढकाल निलम्बनसम्ममा परेका छन्। बुधबार उक्त प्रतिवेदनमाथि छलफल गरेर रास्वपाले पार्टी दस्तावेजका रुपमा ग्रहण गर्न नसकिने बताइसकेको छ।  

प्रतिवेदनको पूर्णपाठ पढ्नुहोस्: 

प्रकाशित: २० असार २०८१ १७:१२ बिहीबार

#Rabi_Lamichhane #Mukul Dhakal #RSP-Rastriya Swatantra Party