राजनीति

जसपाबाट प्रदीप यादवसहित तीन जना मन्त्री बन्ने

फाइल तस्बिर

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्रीको नाम पठाएको छ।

जसपाबाट सांसदहरू प्रदीप यादव, रञ्जु झा र हसिना खानलाई सरकारमा पठाउन लागिएको महासचिव मोहमद इस्तियाक राईले बताए।

प्रदीप यादव स्वास्थ्यमन्त्री बन्दै छन् भने हसिना खान राज्यमन्त्री बन्ने बताइएको छ। झालाई कुन मन्त्रालय दिने त्यसको टुंग्गो लागेको छैन।

प्रकाशित: ३१ वैशाख २०८१ १४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App