राजनीति

कोशीमा मत विभाजन सकियो, गणना हुँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा भएको मत विभाजन सकिएको छ।

मत विभाजन सकिएसंगै अहिले मत गणना भइरहेको छ। कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो।  

सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिएका हुन्।

प्रकाशित: १५ असार २०८० ०७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App