फोटो फिचर

प्रदेश १ को नाम 'लिम्बुवान-किराँत प्रदेश' राख्न माग गर्दै प्रदर्शन (फाेटाेफिचर)

प्रदेश १ को नाम 'लिम्बुवान-किराँत प्रदेश’ राखिनु पर्ने मागसहित बिहीबार विराटनगरमा प्रदर्शन गरिएकाे छ।  

प्रदेशका विभिन्न जिल्लाबाट धरानमा भेला भई आएका उनीहरुलेप्रदेशको नाम ‘किराँत’ राख्न पर्ने मागसहित मुख्यमन्त्री राजेन्द्रकुमार राई ज्ञापनपत्र बुझाएका थिए।  

किराँतले नै प्रदेशको सभ्यता, साँस्कृतिक, मौलिकतालाई बोध गराउने भएकाले यसै अधिवेशनबाट नाम टुंगो लगाउनु पर्ने उनीहरुको माग रहेको छ।  

विरोध प्रदर्शन। तस्बिरहरू: चुमन बस्नेत

 

 

 

 

प्रकाशित: ५ श्रावण २०७९ १२:१० बिहीबार