अन्तर्राष्ट्रिय

चीनले गर्‍यो पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण

चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा पाकिस्तानी उपग्रह अन्तरिक्षमा पठाएको छ।

पीआरएससी–इ०१ नामको स्याटेलाइट दिउँसो १२ः०७ मा प्रक्षेपण गरिएको थियो ।  उक्त स्याटेलाइट लङ मार्च–२डी वाहक रकेटद्वारा आफ्नो कक्षमा सफलतापूर्वक प्रवेश गर्यो।

रकेटले दुई अन्य उपग्रहहरू टियानलु–१ र लान्टान–१ पनि बोकेको थियो। यो प्रक्षेपणले लङ्ग मार्च क्यारियर रकेट श्रृङ्खला समावेश ५५६ औं उडान मिसनलाई चिन्ह लगाइयो। सिन्ह्वा

प्रकाशित: ४ माघ २०८१ २०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App