स्वास्थ्य

कोरोनालाई जित्न कस्ता खानेकुरा खानुपर्छ? सुनौं, डाक्टरको सल्लाह (भिडिओ)

यतिबेला हामी सबै कोरोना भाइरससँग लड्न शरीरमा रोग प्रतिरोधी शक्ति कसरी बढाउने भन्ने खोजीमा छौं। 

कुनै पनि रोगलाई जित्न मानिसले आफ्नो प्रतिरक्षा प्रणाली बलियो बनाउनुपर्ने सुझाव विज्ञले दिइरहेका छन्।  

प्रतिरक्षा क्षमता वृद्धिमा खानेकुराको भूमिका पनि महत्वपूर्ण हुन्छ।  

पोषिला खानेकुराले त्यस्तो शक्ति बढाउने जानकारी भए पनि त्यसमा कुन कुन चिज पर्छन् भन्नेमा हामी अलमलिएका हुन सक्छौं। 

यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक सञ्जालमा सन्देशमूलक भिडिओ सार्वजनिक गरेको छ।  

जुन भिडिओमा यसबारे चिकित्सकले उचित सल्लाह दिएका छन्।  सुनौं, तलकाे भिडिओ–  

प्रकाशित: २१ आश्विन २०७७ ०८:०० बुधबार

खानेकुरा प्रतिरक्षा प्रणाली