अर्थ

नेप्से र गुडविल फाइनान्सबीच सम्झौता

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र गुडविल फाइनान्सबीच अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ बराबरका दुई लाख ५० हजार थान ऋणपत्र सूचिकरण गर्नै सम्झौता भएको छ ।  

बुधबार ऋणपत्र सूचीकरण सम्झौता पत्रमा यस स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले हस्ताक्षर गरेका थिए ।  

फाइनान्सले १२ प्रतिशतमा ‘गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३’ ऋणपत्र सर्वसाधारण समक्ष एनआइएल एस क्यापिटल मार्फत खुल्ला बिक्री आव्हान गरेको थियो ।  

सर्वसाधारणमा वितरण गरिएको २ लाख ५० हजार इकाई ऋणपत्र वितरण भई नेप्सेमा सूचीकरण भएको फाइनान्सले जनाएको छ ।

प्रकाशित: १७ असार २०७७ १५:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App