अर्थ

कृषि तथा पशुपंक्षी विकास क्षेत्रमा ५७ अर्ब विनियोजन

संघीय सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपंक्षी विकास क्षेत्रमा ५७ अर्ब खर्च गर्ने भएको छ। 

अर्थमन्त्री बर्षमान पुनले आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी आ.व.का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रकम विनियोजन गरेको बताएका छन्।

प्रकाशित: १५ जेष्ठ २०८१ १५:३९ मंगलबार

#government #Finance Minister Varshman Pun #Budget for the financial year 2081/082