अर्थ

एनसेललाई २४ गते अदालत हाजिर हुन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले एनसेललाई मंसिर २४ गते अदालत हाजिर हुन आदेश दिएको छ।

शुक्रबार सर्वोच्च अदालतले सांसद अमरेश कुमार सिंहले दायर गरेको रिटमा एनसेललाई मंसिर २४ गते अदालत हाजिर हुन आदेश दिएको हो।

सिंहले एनसेलको शेयर विक्री हस्तान्तरण रोकी पाऊँ भन्दै अदालतमा रिट दायर गरेका थिए।

प्रकाशित: २२ मंसिर २०८० १३:२९ शुक्रबार

सर्वोच्च अदालत एनसेल