काठमाडौं– सामसङले मोबाइल एक्सचेन्ज अफर ल्याएको छ। नेपालको डिस्ट्रिव्युटरका अनुसार नेपाली मोबाइल प्रयोगकर्ताले ग्यालेक्सी ग्रान्डदेखि सामसङमाथीका मोबाइल ग्यालेक्सी एस ५ सँग मोबाइल साट्न सक्ने जनाएको छ।यो अफर एप्पलको एप्पल फोर देखि माथीको मोबाइलमा लिन सकिने जनाइएको छ। ग्राहकको मोबाइलको उचित मूल्य गरेर सामसङ ग्लोक्सी एस फाइभसँग एक्सचेन्ज गर्ने विज्ञप्तीमा जनाइएको छ। एक्सचेन्ज गर्दा ग्राहकले विल र २ प्रति फोटो र नागरिकताको फोटोकपी पेस गर्नु पर्ने छ।
प्रकाशित: २२ वैशाख २०७१ २२:२० सोमबार