काठमाडौँ, पुस २७ (नागरिक) - नेपाल टेलिकमले आफ्नो जीएसएम मोबाइलको रिचार्ड सेवा आज राति अवरुद्ध हुने बताएको छ। टेलिकमका अनुसार सिस्टम अपग्रेडेसनका लागि राति ११ बजेदेखि करिब चार घण्टा रिचार्ज सेवा अवरुद्ध हुनेछ। प्रकाशित: २७ पुस २०६९ ०३:०६ शुक्रबार