प्रविधि

यस्तो छ २९ लाख पर्ने टिभी (फोटोसहित)

टोक्यो, मंसिर २८ (एएफपी) - जापानको इलेक्ट्रोनिक्स कम्पनी सार्पले नयाँ एलसिडी टेलिभिजन आज सार्वजनिक गरेको छ। आइसिसी प्युरियस ब्रान्डमा कम्पनीले नयाँ टेलिभिजनहरु बजारमा ल्याएको हो। ६० इञ्चको फोरके एलसिडी प्यानल टिभीको मोल करिब २८ लाख ८० हजार रुपियाँ (३२ हजार डलर) तोकिएको छ। 

यो टिभीको रेजोल्युसन ३८४०X२१६० पिक्सेल रहेको सार्पले जनाएको छ। 



प्रकाशित: २८ मंसिर २०६९ ०१:४६ बिहीबार